धनेको नौलो माया गित को छायांकन


धनेको नौलो माया गित को छायांकन

गुरुङ फिल्म धने अलि अगाडि तनहुँ को काप्रे गाउँमा छायांकन गरिएको हो । फरक स्वाद को भनिएको धने मा मुख्य भुमिका नाटक खेल्नुहुने सुरज गुरुङ ले गर्नुभएको छ । सुरज, अभिनित यो पहिलो गुरुङ फिल्म हो ।

नौलो माया फिल्मको गित को छायांकन

भर्खरै धने फिल्मको गित - नौलो माया को छायांकन ,सम्पादन सकिएको छ । लाल बहादुर गुरुङ को शब्द संगीत मा दुर्गा गुरुङ को स्वर रहेको गित मा नायक भेस गुरुङ र नायिका रिया गुरुङ को अभिनय रहेको छ । उतरी गोर्खाको लाप्राक गाउँ , NRN नयाँ बस्ती , मुन्चे डाडा वरिपरि ३ दिन लगाएर छायांकन गरिएको गितको म्युजिक भिडियोमा बिकास गुरुङ , राज गुरुङ , लाल बहादुर गुरुङ र स्थानीय कलाकारहरु ले अभिनय गर्नुभएको छ ।

प्राबिधिक

यो गीत सम्बन्धी निर्माता हरु:

भूमिका कलाकारहरु
कथा / पटकथा / सम्बाद भेस गुरुङ
छायांकन खेम थापा मगर
प्रकाश ज्ञानु बस्नेत , कृष्ण मगर
पोस्ट प्रोडक्सन रोधी डिजिटल
निर्माता हरि गुरुङ , टिकाराम गुरुङ , बिकाश क्रोम्जे गुरुङ , बिकाश पहच्यु गुरुङ
निर्देशन प्रितम गुरुङ

धने फिल्म को कलाकारहरु

नौलो माया गित धने फिल्मको कथामा नया मोड ल्याउने ट्र्निङ पोइन्ट हो । धने , गाउँ को एउटा धन्याको कथा हो । प्रदर्सन उन्मुख धने को निर्माताहरु हरि गुरुङ , बिकास क्रोम्जे गुरुङ , टिकाराम गुरुङ र बिकाश पहच्यु गुरुङ हुनुहुन्छ । भेस गुरुङ को कथा , पटकथा सम्बाद रहेको फिल्मको निर्देशन प्रितम गुरुङ ले गर्नुभएको हो।

कलाकारहरु - सुरज गुरुङ , भेस गुरुङ , मुनाल गुरुङ , बिकास गुरुङ , हरि गुरुङ , खेम गुरुङ आदि।

धने फिल्म को गित - नौलो माया शुटिङ को झलक हरु