समाचार र घोषणाहरू

धनेको नौलो माया गित को छायांकन

गुरुङ फिल्म धने अलि अगाडि तनहुँ को काप्रे गाउँमा छायांकन गरिएको हो । फरक स्वाद को भनिएको धने मा मुख्य भुमिका नाटक खेल्नुहुने सुरज गुरुङ ले गर्नुभएको छ । सुरज, अभिनित यो पहिलो गु... थप पढ्नुहोस्

निर्देशक प्रितम नायिका रियाको गाउँमा - हिलेखर्क

साढे दुई दशक पुगिसकेछ मेरो गुरुङ समुदाय सङ गुरुङ चलचित्र मार्फत जोडिएको सम्बन्ध । थुप्रै कुरा सिके अनि परिवर्तित समय सङै अझै सिकि पनि रहेको छु । लामो समय करिब एक दशक, म आफ्नो इच... थप पढ्नुहोस्

गुरुङ फिल्म टुकु गित को टिक टक प्रतियोगिता

उतरी गोर्खामा बोलिने गुरुङ भासामा निर्माण भएको गुरुङ फिल्म टुकु ( पछ्यौरी ) को पहिलो गित - छ्याजालो सिबुख्याङ को भिडियो रिलिज भएको छ । आइतराम गुरुङ को गित संगीतमा आइतराम ... थप पढ्नुहोस्

नेपाली भाषाको गुरुङ चलचित्र स्याङ्जालि ठिटो - १० लाखमा भिवर

प्रितम गुरुङ द्वारा लेखन निर्देशन गरिएको चलचित्र स्याङ्जालि ठिटो आज बाट 1M ( १० लाख ) भिवर पुगेको छ । रोधी डिजिटल युट्युब च्यानल मार्फत गत १ माघ २०७६ मा अपलोड गरिएको स्याङ्जा... थप पढ्नुहोस्

टिकटक प्रतियोगिता ले चिनायो - इना गुरुङ लाइ

अहिले बिशेष गरेर गुरुङ समुदाय माझ, ओ माइला गित चर्चामा रहेको छ । गित सङै इना गुरुङ को पनि चर्चा चुलिदै गएको छ । गत महिना रोधी डिजिटल फेसबुक पेज ले आयोजना गरेको ओ माइला गित... थप पढ्नुहोस्

Page 1 of 1